लेखकको संग्रह

8038_Dristikon User.png

दृष्टिकोण दैनिक सम्बाददाता

NA

आईपीएल स् कोलकाताको सानदार जित, चेन्नेई चौथो पटक पराजित

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

आईपीएल स् कोलकाताको सानदार जित, चेन्नेई चौथो पटक पराजित

काठमाण्डौ असोज २२ ।  इन्डियन प्रिमियर लिग ९आईपीएल०मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख

काठमाण्डौ असोज २२ । ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

काठमाण्डौ असोज २० । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ । आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गर

दार्चुलाका जिल्ला न्यायधीश गौतम सहित १ सय १४ जनाको सरुवा 

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुलाका जिल्ला न्यायधीश गौतम सहित १ सय १४ जनाको सरुवा 

दृष्टिकोण समाचार असोज २२ दार्चुला ।  जिल्ला अदालत दार्चुलाका न्यायधीश गिरिराज गौतमको सरुवा भएको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक १ सय १४ ज

दार्चुला सहित सुदूरपश्मिका पहाडी क्षेत्रमा खर काटने चटारो 

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुला सहित सुदूरपश्मिका पहाडी क्षेत्रमा खर काटने चटारो 

दृष्टिकोण समाचार असोज २२ दार्चुला । दार्चुला सहित सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका महिलाहरुलाई खर काटने चटारो परेका छ । असोज सुरु बाट कात्तिक अन्तीम

दार्चुलामा दुई हजार नौ सय बढीको कोरोना परिक्षण हालसम्म १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

दार्चुलामा दुई हजार नौ सय बढीको कोरोना परिक्षण हालसम्म १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि,

दृष्टिकोण समाचार असोज २२ दार्चुला । दार्चुलामा दुईहजार नौ सय भन्दा बढीको कोरोना परिक्षण गरिएको छ । हाल सम्म २ हजार ९ सय ६६ जनाको कोरोना परिक्षण लागि स

दार्चुलाको खलंगा र गोकुलेश्वरमा यात्र सहायता कक्ष स्थापना

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलाको खलंगा र गोकुलेश्वरमा यात्र सहायता कक्ष स्थापना

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।  दार्चुला सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।दशैं, तिह

दार्चुलाका आठ स्थानीयतह मा कोभिड अस्पताल निर्माण गरिने

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलाका आठ स्थानीयतह मा कोभिड अस्पताल निर्माण गरिने

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।दार्चुला जिल्लाका ८ वटा स्थानीय तहमा पाचँ बेडको कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । कोभिड– १९ सङ्क्रमित बि

दुई महिना देखि डुङरी जलविद्युत मर्मत हुन सकेन,, 

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दुई महिना देखि डुङरी जलविद्युत मर्मत हुन सकेन,, 

दृष्टिकोण समाचार असोज २१ दार्चुला ।  दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना सम्म पनि मर्मत

घाँटी बगडको घोरेटो बाटोको निमार्ण सम्पन्न पछि फिर्ता भयो सेनाको टोली ।

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

घाँटी बगडको घोरेटो बाटोको निमार्ण सम्पन्न पछि फिर्ता भयो सेनाको टोली ।

दृष्टिकोण समाचार असोज २१ दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर २ को घाटीबगड क्षेत्रमा बाटो निर्माणमा खटिएको नेपाली सेनाको टोली मंगल

शंकरपुरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सम्पन्न

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

शंकरपुरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सम्पन्न

पुष्पा धामीअसोज २१ दार्चुला ।मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच परामर्श तथा औषधी वितरण कार्यक्रम अन्तगत बुधबार मालिकार्जुन गाउँपालिका वडा नम्

दार्चुलामा १ सय २८ जनाले भरे राष्ट्रिय परिचयपत्र फारम 

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलामा १ सय २८ जनाले भरे राष्ट्रिय परिचयपत्र फारम 

पृथ्वीराज सुनाम, असोज २१ दार्चुला । दार्चुला जिल्लामा रहेका नौ वटै स्थिानीय तहमा असोज २० गते सम्म १ सय २८ जनाले राष्ट्रिय परिचयपत्र फारम भरेका छन् । र

नेपालमा सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो, संक्रमण दर हालसम्मकै उच्च

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

नेपालमा सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो, संक्रमण दर हालसम्मकै उच्च

दुष्टिकोण समाचार, असोज २१ दार्चुला ।  नेपालमा कोरोना भइरस कोभिड—१९ बाट सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा तीन हजार चार सय ३९

दार्चुलामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय ४६ पुग्यो ।

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय ४६ पुग्यो ।

पृथ्वीराज सुनाम, असोज २१ दार्चुला । दार्चुला जिल्लामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्ष

खलंगा–दल्लेख सडक मर्मत र फराकिलो बनाईदै

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

खलंगा–दल्लेख सडक मर्मत र फराकिलो बनाईदै

दृष्टिकोण समाचार असोज २० दार्चुला ।  खलंगा–दल्लेख सडक दशैँ अगाडी नै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ । वर्षातमा बाढी पहिरोका कारण अबरुद्ध ख