लेखकको संग्रह

8038_Dristikon User.png

दृष्टिकोण दैनिक सम्बाददाता

NA

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो 

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार ९३ जनामा सङ

बैतडीका थप ४ जनाले कोरोना जिते 

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

बैतडीका थप ४ जनाले कोरोना जिते 

बैतडीका थप ४ जनाले कोरोना जितेका छन । मगंलबार थप ४ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना जितेर डिस्चार्ज हुन

दुहुँ गाउँपालिका वडा नम्बर २ मा निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

दुहुँ गाउँपालिका वडा नम्बर २ मा निषेधाज्ञा जारी

दार्चुलाको दुहुँ गाउँपालिका वडा २ मा निषेधाज्ञा जारी गरीएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलामा  समुदाय स्थरमा थप संक्रमण कोरोना संक्रमण पैmलिने

 चेन्नेई सुपर किंग्सलाई राजस्थानले ७ विकेटले हरायो

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

 चेन्नेई सुपर किंग्सलाई राजस्थानले ७ विकेटले हरायो

कार्तिक ४ काठमाडौँ । आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ । अबुधाबीमा रोमबार राति भएको खेल

कोरोनाबाट पहिलो पटक दार्चुलाका एक व्यक्तीको मृत्यु

३ बर्ष अघि

२0७७ कार्तिक ४ मंगलवार

कोरोनाबाट पहिलो पटक दार्चुलाका एक व्यक्तीको मृत्यु

दृष्टिकोण समाचार कार्तिक ४ दार्चुला । कोरोना बाट  पहिलो पटक दार्चुलाका एक पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाक

अर्को सूचना जारी नहुँद सम्म लोकसेवा आयोगले ग¥यो लिखित परीक्षा स्थगित

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

अर्को सूचना जारी नहुँद सम्म लोकसेवा आयोगले ग¥यो लिखित परीक्षा स्थगित

दृष्टिकोण समाचार कार्तिक ३ काठमाडौँ । लोक सेवा आयोगले यहि कार्तिक १६ गते देखि हुने भनिएको लिखित परीक्षा स्थगित गरेको छ । सोमबार लोक सेवा आयोगले सूचना

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो 

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार नाघ्यो 

काठमाडौं ३ कार्तिक । नेपालमा कोरोना संक्रमतिको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा

अत्यावस्यक बाहेक जिल्लाका सरकारी कार्यालयको सेवाबन्द, दार्चुला बजार शुनसान

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

अत्यावस्यक बाहेक जिल्लाका सरकारी कार्यालयको सेवाबन्द, दार्चुला बजार शुनसान

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला । कोरोनाभाईरस कोभिड—१९ काकारण दार्चुला जिल्लामा संक्रमितको संख्या बढेपछि दार्चुला जिल्लामा अत्यावस्यक बाहेकका अन्

मंगलबार बाट व्याँसमा खाद्यान्न ढुवानी गरिने, हेलीकोप्टर दार्चुला आई पुग्यो 

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

मंगलबार बाट व्याँसमा खाद्यान्न ढुवानी गरिने, हेलीकोप्टर दार्चुला आई पुग्यो 

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिङ्करका स्थानीयका लागि दशै अगावै खाद्यान्नको व्यवस्था

भारतीय भूत पुर्व शैनिकहरुलाई पेन्सन बुझ्न, दार्चुलामा दुई नाका खोलिने

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

भारतीय भूत पुर्व शैनिकहरुलाई पेन्सन बुझ्न, दार्चुलामा दुई नाका खोलिने

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला  । भारतका विभिन्न निकायहरुबाट सेवा निवृत भएका भारतबाट पेन्सन बुझ्ने र भारतीय बैंकमा खाता भएका नेपाली नागरिकहरुका

नेपालमाकोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

नेपालमाकोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो ।।

काठमाण्डौ कार्तिक २ । नेपालमा कोरोना भाईरसको सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार

३ महिनाको अवधिमा जिल्ला ट्रफिक प्रहरीद्वारा ढाई लाख राजश्व संकलन

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

३ महिनाको अवधिमा जिल्ला ट्रफिक प्रहरीद्वारा ढाई लाख राजश्व संकलन

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । ३ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले लाख २ लाख ६२ हजार ५ सय रुपैँया राजस्व संकलन गरेको छ ।

३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे मेसिन छिट्टै सञ्चालन हुने ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे मेसिन छिट्टै सञ्चालन हुने ।।

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । बिगत ३ हप्ता देखि अबरुद्ध जिल्ला अस्पताल दार्चुलाको एक्स—रे सेवा सञ्चालनमा गर्ने तयारी भईएरहेको छ । दार्चुला अस्

अपि हिमाल गाउँपालिकामा एकल पुरुषलाई भत्ता दिइदै ।।

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

अपि हिमाल गाउँपालिकामा एकल पुरुषलाई भत्ता दिइदै ।।

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला ।  दार्चुला जिल्लाको अपी हिमाल गाउँपालिकामा रहेका एकल पुरुषहरुलाई भत्ता दिइएको छ । गाउँपालिकामा रहेका एकल पुरुषहरु

१७ किलोग्राम अवैध यार्सा गुम्बा सहित एक जनापक्राउ

३ बर्ष अघि

२0७७ कार्तिक २ आईतवार

१७ किलोग्राम अवैध यार्सा गुम्बा सहित एक जनापक्राउ

दृष्टिकोण समाचार कार्तिक २ दार्चुला । दार्चुला जिल्ला सदमुकाम खलंगामा १७किलो ५१ ग्रामअवैध यार्सा गुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला