अर्को सूचना जारी नहुँद सम्म लोकसेवा आयोगले ग¥यो लिखित परीक्षा स्थगित

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

अर्को सूचना जारी नहुँद सम्म लोकसेवा आयोगले ग¥यो लिखित परीक्षा स्थगित

दृष्टिकोण समाचार कार्तिक ३ काठमाडौँ । लोक सेवा आयोगले यहि कार्तिक १६ गते देखि हुने भनिएको लिखित परीक्षा स्थगित गरेको छ । सोमबार लोक सेवा आयोगले सूचना जारी गर्दै सबै परीक्षा स्थगितगर्ने जनाएको छ ।विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आयोगका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अर्को सूचना जारी नभए सम्मका लागि परीक्षा स्थगित गरिएको हो । परीक्षा ब्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा ब्यवस्थाप नगर् समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्पmका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ । सूचना सहित