भारतीय भूत पुर्व शैनिकहरुलाई पेन्सन बुझ्न, दार्चुलामा दुई नाका खोलिने

३ बर्ष अघि

२0७७ कार्तिक ३ सोमबार

भारतीय भूत पुर्व शैनिकहरुलाई पेन्सन बुझ्न, दार्चुलामा दुई नाका खोलिने

दृष्टिकोण समाचार, कार्तिक ३ दार्चुला  । भारतका विभिन्न निकायहरुबाट सेवा निवृत भएका भारतबाट पेन्सन बुझ्ने र भारतीय बैंकमा खाता भएका नेपाली नागरिकहरुका लागि दुई दिन सीमानाका खुल्ला गरिने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना अनुसार यहि कार्तिक ५ गते देखि ७ गते विहान ९ बजे देखि दिउँसो २ बजे सम्मका लागि दार्चुलाका दुई वटा नाका खोलिने छन् । 

सूचना सहित