लेखकको संग्रह

8038_Dristikon User.png

दृष्टिकोण दैनिक सम्बाददाता

NA

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि दिउँसो ११ बजेर ५५ मिनेटको समय उत्तम छ , भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएक

राष्ट्रपति ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

५ बर्ष अघि

२0७५ कार्तिक २२ बिहीबार

राष्ट्रपति ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

ट्रम्पले ट्वीटरमार्फत् जेफ सेन्शसलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् ।सेन्शसले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन्

लक्ष्मी पूजा दिन आगलागी

५ बर्ष अघि

२0७५ कार्तिक २२ बिहीबार

लक्ष्मी पूजा दिन आगलागी

आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थान लगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको छ ।

आजतिहारको चौथो दिन गाई,गोरु,गोवद्र्धन पुजा

५ बर्ष अघि

२0७५ कार्तिक २२ बिहीबार

आजतिहारको चौथो दिन गाई,गोरु,गोवद्र्धन पुजा

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनम

लक्ष्मी पुजा दार्चुलामा पनि धुमधाम संग मनाइदैँ 

५ बर्ष अघि

२0७५ कार्तिक २१ बुधबार

लक्ष्मी पुजा दार्चुलामा पनि धुमधाम संग मनाइदैँ 

आज बेलुकी पुजा कोठामा दियो, कलश बनाई सम्पन्नताकी देवीको मुर्ति तथा फोटोमा आफुसंग भएको सम्पती गरगहना, पैसा, अन्न, फलफुल, फुलमाला चढाई विधिपूर्वक लक्ष्म

तिहारमा महोत्सब नलाग्ने 

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

तिहारमा महोत्सब नलाग्ने 

दार्चुला जिल्ला सदमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले यस पटक तिहारमा महोत्वसब आयोजना गरेन । महाकाली नगरपालिकाले तिहारको उपलक्ष्यमा महोत्वसव आयोजना

तिहारमा दार्चुला बजार सुनसान, धारचुला बजार मालामाल

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

तिहारमा दार्चुला बजार सुनसान, धारचुला बजार मालामाल

नेपालीहरुको दोश्रो ठुलो पर्व तिहार सुरु भएसगैँ दार्चुला सदरमुकाम खलंगा स्थित दार्चुला बजार र भारतिय बजार धारचुलामा आकाश पत्तालको फरक छ । व्यापारिक दृष

आज कुकुर तिहार मनाईदै 

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

आज कुकुर तिहार मनाईदै 

कुकुरलाई पनि यमदुतका रुपमा लिईने भएका कारण र कुकुर पनि यमराजको अर्को प्रियभक्त भएका कारण कुकुर तिहार मनाईन्छ । 

जडीबुटी छ प्रशोधन केन्द्र छैन्

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

जडीबुटी छ प्रशोधन केन्द्र छैन्

दार्चुला जिल्ला जडीबुटीको खानी हो । यहाँ विभिन्न किसिमका बहुमुल्य जडीबुटीहरु पाइन्छन् । जडिबुटी संकलन गरेर कम मूल्यमै कच्चा पदार्थ बेच्नु पर्दा स्थानी

प्रहरी समुदाय साझेदारी कार्यक्रम जिल्ला भरी विस्तार गरिदै

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

प्रहरी समुदाय साझेदारी कार्यक्रम जिल्ला भरी विस्तार गरिदै

नेपाल प्रहरीले देशै भर एकैसाथ प्रहरी—समुदाय साझेदारी कार्यक्रम यहि कार्ति ११ गते उद्घाटन गरेको छ । यसैको निरन्तरता र सबै स्थानीय तहसम्म र सबै वडा तहसम

आर्थिक समृद्धीका लागि नीजि क्षेत्रको भूमिका महत्वपुर्ण छ : मंगल सिह ठगुन्ना 

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

आर्थिक समृद्धीका लागि नीजि क्षेत्रको भूमिका महत्वपुर्ण छ : मंगल सिह ठगुन्ना 

व्यवसाय भनेको त्यस्तो पाटो हो जो आधुनिक समयमा मान्छेको अपरिहार्य अंङ्ग जस्तै बनेको छ । उत्पादकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म पु¥याउने माध्यम भनेक

दुर्गम क्षेत्रमा इन्टरनेट, प्रविधि विस्तारमा एक युवा (फोटो कथा)

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

दुर्गम क्षेत्रमा इन्टरनेट, प्रविधि विस्तारमा एक युवा (फोटो कथा)

दार्चुलामा एक दशक लामो समय सूचना प्रविधिको क्षेत्रमा काम गरेका एक युवा गाउँका विकट क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेका छन् । सारथी मिडिया नेटवर्क

शनिबार हिउँदे बर्षा भयो

५ बर्ष अघि

२0७५ कार्तिक १८ आईतवार

शनिबार हिउँदे बर्षा भयो

जिल्लाका अधिकाँश भागमा गहुँबाली लगाइ सकेको छ भने केही भागमा गहुँ लगाउन बाँकी छ ।

जोखिम न्युनिकरणमा सबैको उतिकै भुमिका, दार्चुलामा पनि पुर्वतयारी गरिदै ।। 

५ बर्ष अघि

२0७५ कार्तिक १७ शनिबार

जोखिम न्युनिकरणमा सबैको उतिकै भुमिका, दार्चुलामा पनि पुर्वतयारी गरिदै ।। 

के के काम गरेकाे छ नेपाल रेडक्रस साेसार्इटिले दार्चुलामा पुरा समाचारका लागि

महकाली नदी नियन्त्रण अायाेजना : २० प्रतिशत काम बाँकी

५ बर्ष अघि

२0७५ कार्तिक १७ शनिबार

महकाली नदी नियन्त्रण अायाेजना : २० प्रतिशत काम बाँकी

२०७० सालमा महाकाली नदिमा आएको बाढीले दार्चुला जिल्ला सदरमुकामको धेरै भु—भाग कटान गरेपिछ नदि नीयन्त्रण गर्नका लागि निर्माणाधिन अवस्थामा रहेको तटबन्ध नि