पानीमा गायिका सिर्जनाकाे बेजोर प्रस्तुती 

५ बर्ष अघि

२0७५ फाल्गुन २ बिहीबार

पानीमा गायिका सिर्जनाकाे बेजोर प्रस्तुती 

 

सुलाेचना महता, फागुन २ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको सुदुरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा लोक तथा दोहोरी गायिका सिर्जना खत्रीले पानीमा पनि  धमाकादार प्रस्तुती गरेकी छिन् । बिहीबार दार्चुला महोत्सवको सातौँ  दिनमा थुपै गीत गाएर आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । चर्चित सिर्जनाले महोत्सवमा रोमान्टिक लोक दोहोरी गीतहरुमा लाउरे माया, तिम्रो माया भयो ब्रेक फले  र नौटंकी माया लगायतका थुप्रै चर्चीत गीतहरु गाएर दार्चुलाका दर्शकहरुलाइ नचाएकी हुन् ।दार्चुला महोत्बसमा दर्शकहरुले दोहोरी गायिका सिर्जनालाई  अधिक नै रुचाएँका छन्  ।