दार्चुलाबाट निर्वार्चित ठगुन्नाको टोली काठमाण्डौ प्रस्थान 

५ बर्ष अघि

२0७५ माघ २७ आईतवार

दार्चुलाबाट निर्वार्चित ठगुन्नाको टोली काठमाण्डौ प्रस्थान 


ललित सामन्त,माघ २७ दार्चुला । दार्चुलाबाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको टोली आइतबार काठमाण्डौ प्रस्तान गर्नु भएको छ । दार्चुला महोत्सवको उद्घाटन गर्ने गृह जिल्ला दार्चुला पुगेका निर्वार्चित सांसदको टोली आज मात्रै काठमाण्डौ प्रस्थान गरेको दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाका स्वकीय सचिव दौलत सिह ठगुन्नाले बताउनु भयो । माघ २३ गते मात्रै गृह जिल्ला पुगेका सांसद ठगुन्नाको टोली ५ औँ दिन आफनो गृह जिल्ला बाट  काठमाण्डौ गएका हुन । साथै दार्चुलाबाट निर्वार्चित प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा त्यस्तै प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामी सन्तोष लगायतका नेताहरु गृह जिल्ला बाट प्रदेश सभा तिर प्रस्तान गरेको पनि स्वकीय सचिव ठगुन्नाले जानकारी दिनु भएको छ ।