प्रथम अधिवेशन बाट विष्ट चयन

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

प्रथम अधिवेशन बाट विष्ट चयन

गणेश सिह धामी,पुस १२ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वार्ड नम्बर ९मा रहेको गोकुलेश्वर मावि गोकुलेश्वरमा भएको नेपाल विद्यार्थीसंगको प्रथम अधिवेशन बाट प्रकाश विष्ट चयन हुनु भएको हो ।  
दार्चुलाको प्रथम नगर अधिवेशन बाट विष्टलाई चयन गरेको हो । जगदिश विष्टको अध्यता एवम् नेपाली काग्रेस जिल्ला सचिव हरक सिह विष्टको प्रमुख आर्थित्यतामा कार्यक्रम सम्पन भएको हो । यस्तै उप सहयोजकमा भने भुवनेश्वरी धामी सर्वसहमत चयन हुनु भएको छ । अन्य व्यक्तिहरु सदस्यरहने गरि प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।