नातिले गरे हजुरबुबा र हजुरआमाको हत्या

५ बर्ष अघि

२0७५ पुष १ आईतवार

नातिले गरे हजुरबुबा र हजुरआमाको हत्या

दृष्टिकोण समाचार पुस,१ दार्चुला ।

बैतडीमा शनिबार नातीले आफ्नै हजुरबा र हजुरअामाकाे हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबा गगन कुँवर र ७६ वर्षकी हजुअामा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्रले शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर हजुरबा र हजुरअामाकाे हत्या गरेको हुन् ।लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ 