स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्टो«निक बैकिङ्गको अन्तरक्रिया कार्यक्रम सम्पन 

५ बर्ष अघि

२0७५ मंसिर २६ बुधबार

स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्टो«निक बैकिङ्गको अन्तरक्रिया कार्यक्रम सम्पन 

ललित सामन्त , मंसिर २६ दार्चुला ।
स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्टो«निक बैकिङ्गको आज एक कार्यक्रका विच सम्पन भएको छ । सन्राइज बैंक लिमिटेडका प्रबद्धक दिपेन मान प्रधानको अध्यक्षता एवम् दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाको प्रमुख आर्थित्यतामा कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा स्वास्थ्य विमा र दुर्घटना  सम्बधी जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजा गरिएको प्रबद्धक श्याम राज बडुले बताउनु भयो । यस्तै कार्यक्रममा स्वास्थ्य विमाको अवस्थाबारे र यसका फाइदाहरु बारे जानकारी कार्यक्रमका सहभागिहरुलाई गराउनु भएको थियो । यस्तै उहाले हाल सम्म २ जनाले स्वास्थ्य विमाबाट उपचार गरिसकेको बताएका छन् । यस्तै दुर्घटना विमा इलेक्टो«निक बंैङका बारेमा करन सिह बुढाथोकीले  जानकारी गराउनु भएको थियो । कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस उपप्राध्यापक धाना धामी ,महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशी लगायत राजनितिक दलका प्रतिनिधिहरु सर्वसाधारण एवम् सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।  ।