रमेश खत्री मंसिर २४दार्चुला
२५ नोभेम्बर देखि सुरु भएको १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नौगाड गाँउपालिकाले सम्पन्न गरेको छ ।
मंसिर २४ गते देशैभर विभिन्न कार्यक्रमगरी महिला माथि हुने हिंसा क मगर्नका लागि देशभरी यो अभियानको थालनि गरेका छन। आज नौगाड गाउपालिकाको आयोजनामा विविद्य कार्यक्रमहरु गरि १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको अभियान समापन गरिएको हो ।
‘लैङ्गिक हिंसा दुव््रयहार, छैन हामीलाई स्वीकार ,भन्ने मुल नाराका साथ दार्चुला जिल्लाको नैगाड गाउपालिकामा पनि आज उतm कार्यक्रमको आयोजना गरेको नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो ।
महिला हिंसा विरुद्धको दिवसमा विभिन्न कार्यक्रमका साँथ महिला हिंसा विरुद्धको अभियान समापन गरेका हुन । प्रतियोगीतामा प्रथम, दृतिय,तृतिय र सन्तना स्थान हाँसिल गर्ने सभाागिहरुलाई पुस्कार स्वरुप नगत तथा मायाको चिनो प्रदान गरिएको नैगाड गाउपालिका अध्यक्ष धामीले जानकारि दिनु भएको छ । समापन कार्यक्रममा नौगाड गाउपालिकाका ६ ओटै वडाका वडा अध्यक्ष ,शिक्षक विद्यार्थी ,तथा अभिभावकहरुको सहभागितामा १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा दिवस समापन गरिएको हो ।