लैङगिक हिंसा विरुद्दको १६  दिने अभियान कार्यक्रम नैगाड गाउपालिकामा पनि 

५ बर्ष अघि

२0७५ मंसिर २४ सोमबार

लैङगिक हिंसा विरुद्दको १६  दिने अभियान कार्यक्रम नैगाड गाउपालिकामा पनि 

रमेश खत्री मंसिर २४दार्चुला 
२५ नोभेम्बर देखि सुरु भएको १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नौगाड गाँउपालिकाले सम्पन्न गरेको छ । 
मंसिर २४ गते देशैभर विभिन्न कार्यक्रमगरी महिला माथि हुने हिंसा क मगर्नका लागि देशभरी यो अभियानको थालनि गरेका छन। आज नौगाड गाउपालिकाको आयोजनामा विविद्य कार्यक्रमहरु गरि १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको अभियान समापन गरिएको हो । 
‘लैङ्गिक हिंसा दुव््रयहार, छैन हामीलाई स्वीकार ,भन्ने मुल नाराका साथ दार्चुला जिल्लाको नैगाड गाउपालिकामा पनि आज उतm कार्यक्रमको आयोजना गरेको नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो । 
महिला हिंसा विरुद्धको दिवसमा विभिन्न कार्यक्रमका साँथ महिला हिंसा विरुद्धको अभियान समापन गरेका हुन । प्रतियोगीतामा  प्रथम, दृतिय,तृतिय र सन्तना स्थान हाँसिल गर्ने सभाागिहरुलाई पुस्कार स्वरुप नगत तथा मायाको चिनो प्रदान गरिएको नैगाड गाउपालिका अध्यक्ष धामीले जानकारि दिनु भएको छ ।  समापन कार्यक्रममा नौगाड गाउपालिकाका ६ ओटै वडाका वडा अध्यक्ष ,शिक्षक विद्यार्थी ,तथा अभिभावकहरुको  सहभागितामा १६ दिने अन्तराष्ट्रिय लैङ्गिक हिंसा दिवस समापन गरिएको हो ।