पत्रकार महासंघको समन्वय अन्त्य, कार्यक्रममा एकरुपता हुन सकेन

५ बर्ष अघि

२0७५ मंसिर २३ आईतवार

पत्रकार महासंघको समन्वय अन्त्य, कार्यक्रममा एकरुपता हुन सकेन

दृष्टिकोण समाचार, मंसिर २३ दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाले गत आर्थिक बर्षबाट जिल्लाका नौवटा स्थानीय तहहरुमा सञ्चालन गरिरहेको सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण कार्यक्रमका लागि समन्वय नगर्ने निर्णय गरेको छ । आइतबार बसेको महासंघको कार्यसमिति बैठकले गतबर्ष कार्यक्रम सञ्चालन गर्नका लागि सबै स्थानीय सरकारहरुसँग समन्वय गरेको र गतबर्षको कार्यक्रममा जिल्लाभरी एकरुपता नभएको र कार्यक्रमका लागि समन्वय र सहकार्यमा पनि कमि भएको भन्दै आगामी दिनमा संस्थागत रुपमा स्थानीय सरकारहरुसँग समन्वय नगर्ने निर्णय गरिएको पत्रकार महासंघ दार्चुलाका सचिव कृष्णसिह धामीले जानकारी दिनुभयो । 
निर्णय सहित