उच्च शिक्षा विकासका लागि वृहत कार्यक्रम सम्पन ।

५ बर्ष अघि

२0७५ मंसिर २१ शुक्रबार

उच्च शिक्षा विकासका लागि वृहत कार्यक्रम सम्पन ।

दृष्टिीकोण समाचार मंसिर २१ दार्चुला ।।
उच्च शिक्षा विकासका लागि वृहत कार्यक्रम सम्पन भएको छ । सुदुरपश्मिाञ्चल विश्व विद्यालय दार्चुला बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ७ का उप सभामुख निर्मला बडाल जोशीको प्रमुख आर्थित्यता एवम् प्रदेश सासंद गेल्बु सिह बोहराको विशिष्ट आर्थित्यतामा कार्यक्रम सम्पन भएको विद्यालयका शिक्षक माधव प्रसाद अवस्थीले बताउनु भयो कार्यक्रममा उप सभामुखले भने आफनो षेत्रबाट यो विद्यालयको प्रगतिका लागि पहल गर्ने बताउनु भएको छ । भने यस्तै कार्यक्रममा प्रदेश सासंद गेल्बु सिह बोहराले शिक्षाको क्षेत्रमा आफुल पनि सक्दो पहल गर्ने बताएका छन् । 
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कृष्ण सिह धामी क्याम्पस प्रमुख कृष्ण सिह साउद लगायत शेर सिह धामी हरिश भट्ट लगायत विद्यालयका कर्मचारी शिक्षकहरुको सहभागितामा कार्यक्रम सच्चालन गरिएको पनि अवस्थीले बताउनु भयो ।