१५ औँ  महिला स्वास्थ्य स्वयमं सेविका दिवस मनाइयो 

५ बर्ष अघि

२0७५ मंसिर १९ बुधबार

१५ औँ  महिला स्वास्थ्य स्वयमं सेविका दिवस मनाइयो 

दृष्टिकोण समाचार मंसिर १९, दार्चुला ।
दार्चुला जिल्लामा व्यासँ गाउँपालिकामा रहेको स्वास्थ्य चौकीले आज बुधबार महिला स्वास्थ्य स्वयमं सेविका दिवस मनाएको छ । “महिला स्वयमं सेविकाको निःस्वार्थ सेवाः स्वास्थ्य, समृद्ध राष्ट्र निमार्णमा टेवा” भन्ने मुल नाराका साथ १५ औँ महिला स्वास्थ्य स्वयमं सेबिका दिवस मनाइएको व्यासँ स्वास्थ्य चौकीले जनाएको छ ।