नेपाल पर्यटन पत्रकार महासंघ दार्चुलाकोे पहिलोे जिल्ला अधिवेशनबाट राम सिह धामी सर्वसहमत चयन

५ बर्ष अघि

२0७५ मंसिर १0 सोमबार

नेपाल पर्यटन पत्रकार महासंघ दार्चुलाकोे पहिलोे जिल्ला अधिवेशनबाट राम सिह  धामी सर्वसहमत चयन

दृष्टिीकोेण समाचार मंसिर १० दार्चुृला
नेपाल पर्यटन पत्रकार महासंघको पहिलो जिल्ला अधिवेशनमा फेबरेट मिडियाका सायक प्रबन्धक अर्थात टिभी टुुडेका सम्बाद दाता राम सिह धामी सर्वसहमत रुपमा चयन हुनु भएकोे छ । आज भएकको नेपाल पर्यटन पत्रकार  महाससंघकोे पहिलो जिल्ला अधिवेशनमा धामीलाई सर्वसहमती रुपले  चयन गरिएकोे होे ।   नेपाल पर्यटन पत्रकार पुर्व अध्यक्ष नरेन्द्र्र सिह कार्र्कीको अध्यक्षता एवं प्रदेश नम्बर ७ का महासचिब कृष्ण सिह धामीकोे प्रमुख आर्थित्यतामा धामीलाई अध्यक्ष पदमा नियुतmी गरेका हुन । कार्यक्रममा प्रमुख अतिथी एवम्् प्रदेश नम्बर ७ का महासचिब  कृष्ण सिह धामीले २०२०  सम्म अतिथी देव भव कार्यक्रमहरु गर्ने र दार्चुलाका नौ वटैैे स्थानीय तह हरुमा समन्वय गर्ने बताएका छन् । यस्तै नयाँ कार्य समितिमा अध्यक्ष राम सिह धामी ,उपाध्यक्षा लोकेन्द्् प्रसाद जोशी महिला उपाध्यक्ष मन्जुु कल्याल , सचिवमा सन्तोष कोेट्टारी ,सहसचिव प्रकाश चन्द्र भट्ट ,कोषाध्यक्ष विरा दत्त भट्ट र सदस्यहरुमा रमेश खत्री, लक्ष्मण धामी ,मुकेश पाल , लक्ष्मी भाट ,ज्योति बुडा रहेका छन् ।