दार्चुलाका जिपहरुमा पछाडिको सिटहरु हटाउदै प्रहरी 

५ बर्ष अघि

२0७५ मंसिर ४ मंगलवार

दार्चुलाका जिपहरुमा पछाडिको सिटहरु हटाउदै प्रहरी 

ललित सामन्त  मंसिर ४ दार्चुला ।।
 जिल्ला प्रहरी कार्यालय दार्चुलाले दार्चुलाका जिपहरुमा पछाडिको सिटहरु हटाउन लगेको छ । मनोमानी ढङगबाट जडान गरिएका सिटहरु हटाउन लगेको अस्थाई टा«फिक प्रहरीले जनाएको छ । साथै सुदुर पश्मि प्रदेशका नौ ओटै जिल्लामा प्रहरीले जिपहरुका पछाडि तिरका सिटहरु हटाउनु लागेको हो । टा«फिक प्रहरी कार्यालय अतरिया कैलाली  मौजिक निर्देशन अनुसार सो कार्य गर्ने लागेको अस्थाई टा«फिक पोष्ट दार्चुलाका जवान हरदेव खत्रीले जानकारी दिनु भएको छ । यो भन्दा पहिले पनि मार्मा क्षेत्रमा चल्ने जिपहरुको छतहटाएको खत्रीले बताउनु भयो । यसरी पछाडीका सीटहरु हटाउनुमा भने जिप साहु अका्रेसित बनेका छन् । कि त भाडा वृद्धि हुनु पर्यौ ? कि त हाम्रो जिहरुको पछाडिको सिटपनि नकाट्नु पर्ने एक स्थानीय कुरेपन्तले गुनासो गरेका छन् । दार्चुलामा सबै जिवहरुको छतहटाएको छ । भने सिन्डीकेटको अन्त्य हुन लागेको प्रहरी जवान हरदेव खत्रीले बताउनु भयो यो अभियान देशभर नै लागुहुने पनि उहाले बताउनु भएको छ ।