गैर सरकारी संस्था महासंघमा भट्ट निर्वाचित 

५ बर्ष अघि

२0७५ मंसिर ३ सोमबार

गैर सरकारी संस्था महासंघमा भट्ट निर्वाचित 

दृष्टिकोण समाचार मंसिर ३ दार्चुृला ।।
गैर सरकारी संस्था महासंघ दार्चुलाको तेसा्रे अधिबेशन बाट अध्यक्ष पदमा विष्णु दत्त भट्ट निर्वाचित हुनु भएको छ । त्यस्तै रिडस नेपाल दार्चुलाका विस्ना धामी उपाध्यक्ष र वाइड नेपालका हिरा सिह धामी सचिबमा निर्वाचित हुनु भएको हो । दार्चुला विकास संगठन कोसाध्यक्ष ताराकेसरी कुवर समाज कल्याण समाज सहसचिव शुक्लावती बुढाथोकी  तेसा्रे गैर सरकारी संस्थामा निर्वाचित हुनु भएको हो । कार्यक्रम दार्चुला विकास संगठनको सभाहरुमा सम्पन भएको हो ।