घरको धुरी बाटै आत्महत्या ।।

५ बर्ष अघि

२0७५ मंसिर ३ सोमबार

घरको धुरी बाटै आत्महत्या   ।।

ललित सामन्त मंसिर ३ दार्चुला  ।।

 दार्चुला जिल्लामा एक जना व्यतिmले आफपनो घरको धुरीबाट नै आत्महत्या गरेका छन् ।  दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ४ का वर्ष अन्दाजी ६५ का बहादुर सिह कुवरले आफनै घरकोे धुरैमा झाण्डिउको अवस्थामा मृत फेला पररेका छन् 
व्यासँ गाउँपालीका वडा नम्बर ४ को वडा कार्यालयमा कार्यालय सहयोगी पनि हुन कुवरले हिजो राती नै आफनै घरको धुरीमा नै मृत फेलापरेकको स्थानीयहरुले बताएका छन् ।मृतक कुवरको शब पोस्टमार्टमका लागि आजै जिल्ला अस्पताल कार्यालय दार्चुला ल्याएको छ । जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली खटिई मृतक कुवरको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ ।  ।दार्चुला जिल्लामा कहिले रुरखमा झुण्डिएको खबर आउछ भने कहिले घरको धुरीमा र कहिले कोठामा नेै झुण्डिएका घटनाहरु बढ्दै गएका छन् ।