फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन घोषणा समारोह सम्पन्न

५ बर्ष अघि

२0७५ मंसिर २ आईतवार

फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन घोषणा समारोह सम्पन्न


दृष्टिकोण समाचार मंसीर २, दार्चुला । जिल्ला अदालत दार्चुलामा फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन घोषणा समारोह सम्पन्न भएको छ । फैसला कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्ला अदालत दार्चुलामा फैसला कार्यान्वयन वर्ष २०७५÷०७६ कार्यक्रम घोषणा गरीएको हो । कार्यक्रममा जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक नवराज अधिकारी, जिल्ला अदालत दार्चुलाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।