प्रमुख जिल्ला अधिकारीले गरे इलाका प्रहरी कार्यालयको निरीक्षण 

५ बर्ष अघि

२0७५ मंसिर १ शनिबार

प्रमुख जिल्ला अधिकारीले गरे इलाका प्रहरी कार्यालयको निरीक्षण 


दृष्टिकोण समाचार मंसीर १, दार्चुला । 
दार्चुला जिल्लामा पर्ने लेकम गाउँपालिका वाड नम्बर ५ मा रहेको इलाका प्रहरी कार्यालय रिठाचौपाताको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले निरीक्षण गर्नु भएको छ ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताको अवस्था के कस्तो छ भनि बुझने उद्देश्यले निरीक्षण गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरिक्षक नवराज अधिकारी, सञ्चारकर्मी लगायत प्रहरीकाे टोलीले शुत्रबार निरक्षण गरेका हुन् ।