भलिबल खेलकाे उपाधि लेकम गाउँपालिकालार्इ

५ बर्ष अघि

२0७५ कार्तिक ३0 शुक्रबार

भलिबल खेलकाे उपाधि लेकम गाउँपालिकालार्इ

 

 

दृष्टिकोण समाचार  कार्तिक ३० दार्चुला ।।
ग्रामीण विकास समाज नेपाल दार्चुला द्धारा आयोजित २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभाको पुर्वमा आयोजना गरेको मैत्रीपुर्ण महिला भलिबल खेलको उपाधि दार्चुलाको लेकम गाउँपालीकाले हात पारेको छ। 
आज भएको मैत्रीपुर्ण खेलमा दार्चुलाको नौगाड गाउँपालीका र लेकम गाउँपालीका बिच भएको खेलमा लेकम गाउँपालीकाले  पहलो स्थान हासिल हात पारेको छ । भने नौगाड गाउँपालीकाले दोसा्रे स्थानमा पुगेको हो । आजै भएको मत्रैपुर्ण भलिबल खेलको फाइन्ल खेल मालिकार्जुन गाउँपालीका र दुहु गाउँपालीका विच भएको खेलमा मालिकार्जुन गाउँपालीका तृतीय स्थान हासिल गरेको छ ।महिला स्तरीय   भलिबल प्रतियोगितामा प्रथम ,द्धितिीय , तृतीय ,हुने स्थानीय तहका महिला भलिबल खेलाडीहरुलाई टफि, मेडल प्रमाणपत्र सहित पुरुस्कृत गरिएको हो ।