जिल्ला अदालत दार्चुलाले चैत्र मसान्त सम्म ३८ मुदा फछयौट,, अझैँ ४५ मुद्धा फर्छयौट हुन बाँकी ।।

६ बर्ष अघि

२0७५ बैशाख १९ बुधबार

जिल्ला अदालत दार्चुलाले चैत्र मसान्त सम्म ३८ मुदा फछयौट,, अझैँ ४५ मुद्धा फर्छयौट हुन बाँकी ।।

दार्चुला समाचार,,
जिल्ला अदालत दार्चुलाले चैत्र मसान्त सम्म ३८ मुद्धा पछयौट गरेको छ । दार्चुला जिल्लमा अहिले सम्म परेका ८३ वटा मुद्धाहरु मन्यै विभिन्न प्रकरणका ३८ वटा मुद्धा फछयौट गरिएको जिल्ला अदालत दार्चुलाले जनाएको छ । 
जिल्ला अदालत दार्चुलामा सरुवामुद्धा, पुनरावेदन, रिट निबेदन र फुटकर निबेदनको लागतहरुको चेत्र मसान्त सम्म आएर जम्मा ८३ वटा मुद्धा परेका थिए । जिम्मेवारी सरी आएका लगत २३ वटा र नयाँ दर्ता ६०वटा मुद्धा दर्ता भउका छन । देवानी  र फैजदारी मुद्धा अन्र्तगत जम्मा ८२ वठा मुद्धाहरु दर्ता भएकोमा चैत्र मसान्त सम्म देवानी तर्फ १२ वटा मुद्धा फछयैट भउका थिएभने १९ वटा मुद्धा बाँकि रहेका छन भने फैजदादि तर्फका २५ वटा मुद्धा फछयेैट भएका छन भने २६ वटा मुद्धाहरु बाँकि रहेको जिल्ला अदालका श्रेष्तदार सेरबाहादुर विष्टले जानकरी दिनु भयो । 
दार्चुला जिल्लमा रहेका हरेक मुद्धाको परिकारहरुको फचैटमा बढिजसो जिल्ला अदालत सम्म पुगी फचैटहुने गरेकाले पनि अरु बर्षको भन्दा केहि कम हुन गएको विष्टले बताउनु भयो । आरोपिहरुको सहि प्रमाण र जाहेरीका आधारमा मुद्धा फछयौट गराउनु पर्ने भएकाले केहि मुद्धाहरु अधिल्लो बर्षबाट सरी आउने गरेकाले पनि फछयौट हुन बाँकि मुद्धाहरुको संख्याबढिन गएको जिल्ला अदालत दार्चुलले जानकरी दिनु भयो ।