जात्राको लागि मन्दिर रङरोगन गरिदै  

५ बर्ष अघि

२0७५ कार्तिक २६ सोमबार

जात्राको लागि मन्दिर रङरोगन गरिदै  


ललित सामन्त कार्तिक २६ दार्चुला ।
देशको सातौ धामको रुपमा चिनिने अर्थात दार्चुृला जिल्लाको प्रमुख धार्मिक स्थल मालिकार्जुन मन्दिरमा जात्राको लागि मन्दिर रङरोगन गरिदै छ । मन्दिर रङरोगनका लागि भने मालिकार्जुनमा मेला हेर्न आउने भक्तजनहरु बाट आएको भेटिबाट रङरोगन गर्नलागेको मालिकार्जुन गाउँपालीका वार्ड नम्बर ३ का वडा अध्यक्ष रुद्र सिह धामीले बताउनु । 

दार्चुलाको प्रमुख धार्मिक स्थल मालिकार्जुन जात्रा  कार्तिक शुक्ल चर्तुदशीका दिन लाग्ने  गर्दछ । कार्तिक शुक्ल चर्तुदशीका दिन लाग्ने उतm जात्रा हेर्नको लागि सुदुरपश्मिका ९ आटै जिल्लाबाट जात्रा हेर्नको लागि आउने गर्दछन् भने छिमेकी राष्ट भारतका विभिन्न ठाउँ पिथौरागढको उत्तराखण्ड ,दिल्ली त्यस्तै नेपालबाट पनि हजारौ संख्यामा जात्रा हेर्नको लागि आउने मालिकार्जुन गाउँपालीका वार्ड नम्बर ३ का वडा अध्यक्ष रुद्र सिह धामीले बताउनुु भयो । 
दार्चुलाको मालिकार्जुन मन्दिर परापुर्व काल देखि नै उतm क्षेत्रमा जात्रा मनाउदै आएका हुन । जात्रामा गएपछि आफुले सोचेको पुरा हुने जनविश्वास रही आएको छ ।यसपालीको जात्रा मंसिर ६ गते मात्रै लागने भएको पनि वडा अध्यक्ष धामीले बताउने भयो ।