सुनको भाउ १ सय घट्यो

१ महिना अघि

२0८१ श्रावण १५ मंगलवार

सुनको भाउ १ सय घट्यो

मंगलबार सुनको भाउ १ सय घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।