को को भएत मन्त्री नरेन्द्र मोदी मन्त्रिपरिषदमा 

३ महिना अघि

२0८१ जेष्ठ २८ सोमबार

को को भएत मन्त्री नरेन्द्र मोदी मन्त्रिपरिषदमा 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् । भारतीय जनता पार्टी भाजपाका तर्फबाट मोदीको अघिल्लो कार्यकालका मन्त्रीहरु नै दोहोरिएका छन् ।  क्याबिनेटमन्त्री राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नाड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, मनोहर लाल खट्टर, एसडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझी, राजीव रञ्जन सिंह उर्फ ललन सिंह, सर्बानन्द सोनोवाल, वीरेन्द्रकुमार, राममोहन नाडयू, प्रह्लाद जोशी, जुएल उरांव,  गिरिराज सिंह, अश्विनी वैष्णव, ज्योतिरादित्व सिन्धिया, भूपेन्द्र यादव, गजेन्द्र सिंह शेखावत, अन्नपूर्णा देवी, किरेन रिजिजू, हरदीप सिंह पुरी, खनसुख मान्डविया, जी किशन रेड्डी, चिराग पासवान र एसआर पाटिल बनेका छन् ।