टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

३ महिना अघि

२0८१ जेष्ठ २५ शुक्रबार

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ ।  दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।