टी–२० विश्वकप अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

३ महिना अघि

२0८१ जेष्ठ २४ बिहीबार

टी–२० विश्वकप अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।