ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

४ महिना अघि

२0८१ बैशाख १८ मंगलवार

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते


ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपील जानकारी दिए । घाइतेहरुलाई अस्पतालतर्फ लगिँदै ।