वेष्टइण्डिज ए विरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

४ महिना अघि

२0८१ बैशाख १५ शनिबार

वेष्टइण्डिज ए विरुद्ध रोहित पौडेलले बनाए अर्धशतक


 वेष्टइण्डिज ए विरद्धको टी २० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । रोहित पौडेल २९ बलमा ६ चौका र २ छक्कासहित ५३ र दीपेन्द्र १ रनमा क्रिजमा छन् ।