दार्चुलाका तीन स्थानीय तहमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै 

४ महिना अघि

२0८१ बैशाख १३ बिहीबार

दार्चुलाका तीन स्थानीय तहमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै 

दार्चुला जिल्लाका तीन वटा स्थानीय तहमा बैशाख १६ गते देखि २५ गते सम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । दार्चुला जिल्लाका महाकाली नगरपालिकामा वैशाख १६ देखि १८ गतेसम्म शैल्यशिखर नगरपालिकामा वैशाख २० देखि २२ गतेसम्म तथा मार्मा गाउँपालिकामा वैशाख २५ देखि २५ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गरेको छ ।
                                                           सूचना