करोडौँ मानिसले सोमवार सूर्यग्रहण अवलोकन गरे (तस्बिर)

५ महिना अघि

२0८0 चैत्र २७ मंगलवार

करोडौँ मानिसले सोमवार सूर्यग्रहण अवलोकन गरे (तस्बिर)

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोका करोडौँ मानिसले सोमवार सूर्यग्रहण अवलोकन गरेका छन्। उक्त खग्रास ग्रहणका कारण उत्तर अमेरिकाका धेरै क्षेत्रमा केही क्षण दिउँसै अँध्यारो भएको थियो।