भगवति आधारभुत विध्यालयले मनायाे ३३ औं वार्षिकोत्सव

५ महिना अघि

२0८0 चैत्र २५ आईतवार

भगवति आधारभुत विध्यालयले मनायाे ३३ औं वार्षिकोत्सव

दार्चुलाको दुहुँगाउँपालिका वडा नंम्बर ४ मा रहेको  भगवति आधारभुत विध्यालय पोक्सेमा आइतबार विध्यालयले ‌‍‍आफ्नो ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा विध्यालयले कक्षा १ देखि ५ सम्मकाे  नतिजा प्रकाशन गर्नुका साथै विदाई कार्यक्रम गरेको हो ।  ३३ औं वार्षिकोत्सव कार्यक्रममा डेउडा प्रतियोगिता, विभिन्न खेलकुद प्रतियाेगिता, सडक नाटक प्रदर्शन लगायतका कार्यक्रम गरिएकाे स्थानिय  प्रकाश कार्कीले बताउनु भयो ।