होली खेलेर अनाथ असाहय छात्राबासका विध्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान

५ महिना अघि

२0८0 चैत्र १६ शुक्रबार

होली खेलेर अनाथ असाहय छात्राबासका विध्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान

डेउडा संस्कृती संरक्षण प्रतिष्ठान शाखा दार्चुलाले होली खेलेर अनाथ असाहय छात्राबासका विध्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । साथै मायाको चिनो प्रदान गरेको विध्यालयका प्रध्यापक राम दत जोशीले बताउनु भयो ।

 
डेउडा संस्कृती संरक्षण प्रतिष्ठान शाखा दार्चुलाले शुक्रबार आज विध्यालयका प्रध्यापकलाई असाहय छात्राबासमा रहेका बालबालीकालाई , कापी कलम ,स्टेशनरीका समान प्रदान गरेको डेउडा संस्कृती संरक्षण प्रतिष्ठान शाखा दार्चुलाले जनाएको छ ।