१0 महिना अघि
२0८0 चैत्र १५ बिहीबार
यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजदेखि सुरु भएको छ । देशैभर बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।
आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ।