कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना युवक अझै भेटिएनन्

५ महिना अघि

२0८0 चैत्र १३ मंगलवार

कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना युवक अझै भेटिएनन्

कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना युवक अझै भेटिएका छैनन्।
लम्कीचुहा नगरपालिका९३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताउनुभयो।

उनका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ।सोमबार दिउँसो होली खेल्ने क्रममा १७ युवाले पुलबाट हाम फालेका थिए। १६ जना नदीबाट निस्के पनि शाही बेपत्ता भएका थिए।