दार्चुला महोत्सवमा आज गायिका समिक्षा अधिकारीकाे प्रस्तुति रहने

६ महिना अघि

२0८0 चैत्र ५ सोमबार

दार्चुला महोत्सवमा आज गायिका समिक्षा अधिकारीकाे  प्रस्तुति रहने


दार्चुला सांस्कृतिक तथा व्यापार महोत्सवमा  आज गायिका समिक्षा अधिकारी,र गायिका उमा देवि खनाल आउने भएका छन ।

दार्चुलाको भाषाकला संस्कृति रिति रिवाज स्थानिय स्थरमा उत्पादित वस्तुको प्रचार प्रसारको लागी लागिएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहदै आएको छ । महोत्सवको द्रोस्रो दिन देखि राष्ट्रिय स्थरका कलाकारको सहभागिता रहेको थियो । धुर्मुस ,सुन्तली ,मनोज सिंह धामी, पुस्कल शर्माले आफनो  प्रस्तुति राखि सकेका छन ।  महोत्सवको आयोजना फेवरेड मिडियाले गरेका् हो ।  

महोत्सवमा आज गायिका समिक्षा अधिकारी आउने आयोजकले जनाएको छ ।