दार्चुलामा लाग्ने सांस्कृतिक तथा व्यापारको महोत्सवमा यी,कलाकार पक्का आउने

६ महिना अघि

२0८0 फाल्गुन २९ मंगलवार

दार्चुलामा लाग्ने सांस्कृतिक तथा व्यापारको महोत्सवमा यी,कलाकार पक्का आउने

दार्चुलामा लाग्ने सांस्कृतिक तथा व्यापारको महोत्सवको तयारी भइरहेकाे  छ ।फेवरेड मिडियाको आयोजनामा संचालित महोत्सवमा दार्चुलको स्थानिय स्थरमा उत्पादित बस्तुहरुको प्रचार प्रसार हुने आयोजकले जनाएको छ । महोत्सव महाकाली नगरपालिका वडा नं ४को शिव नगर फिल्डमा लाग्ने भएकाे हाे । 

दार्चुलाको दुहुँ,मार्मा, लेकम , व्यासको झकी प्रर्दशन हुने आयोजकले जनाएको छ । दार्चुलाको कला भाषा सस्कृतिको संरक्षण ,प्रर्वदन र प्रचार प्रसारको बहुउदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 
साथै मंगलबार सांस्कृतिक तथा व्यापार महोत्सव २०८० चैत २ गते देखि ११ गते सम्म  लाग्ने महोत्सवमा आउने कलाकारहरु छानोटको भएको बताईएको छ ।  कलाकारमा स्थानिय ,राष्ट्रियकलाकारको प्रस्तुति रहने छ ।

कलाकारमा  धुमुस सुन्तली , खुमन अधिकारी ,रमेश राज भटराई , रामचन्द्र काफल्ले , पुष्कल शर्मा । खेम सन्चुरी शान्तीश्री परियार , समिक्षा अधिकारी  टिका सानु  ,चक्र बम ,टंक तिम्लशिना, निरुता खत्री लालबाहादुर धामी ,भानुभक्त जोशी, मनोज सिंह धामी, अञली अधिकारी ,चेतन बोहरा नबिम सिंह धामी , उम्मा देवि खनाल  कृष्ण धामी, उमाशंकर जोशी , लगायताका कलाकार आउने आयोजकले जनाएको छ ।