उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली , नाँचिकन सुवा बोलको गित सार्वजनिक

६ महिना अघि

२0८0 फाल्गुन २९ मंगलवार

उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली , नाँचिकन सुवा बोलको गित सार्वजनिक

दार्चुलाका कलाकार एव‌‌‌‌‌‍‌‌‍म डोटेली हास्यकलाकार उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली नाँचिकन सुवा बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा आवाज सन्तोस लुहार दिपा रोकाया , नविन विक ,र चन्द्र कार्कीको  आवाज रहेको छ ।

लय संगितमा सन्तोष लुहार र बोदेल खर्कालो एरेन्जर रेकडिङमा राजु विश्र्कर्मा र शंकर डिजिटल रेकडिङ स्टुडियोको सहयोग मा गीतको भडियो तयार पारिएको उपेन्द्र सिंह ठगुन्नाले दृष्टिकोण दैनिकलाई बताउनु भयो । उक्त गीत खिचडी दार्चुला युटयुब च्यानलमा सार्वजनिक गरिएको छ । 
दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा ३ जामिरमा जन्मिएका उपेन्द्र सिंह ठगुन्ना प्रताप सिंह ठगुन्ना र आमा सरस्वति देवि ठगुन्नाको जेठो छोरा हुन उनको बाल्यकालको अवस्था गाउँ घरमै वित्छ सानै छदा देखि संगित प्रेमि हुन उनले आधा पठाई जन्म भुमिमै पढेका हुन । 
उनि माध्यमिक शिक्षाको लागी दार्चुला सदरमुकाममा रहेको महेन्द्र नमुनामा पढन आउछन । विध्यालयमा पनि उनि आफना प्रतिभा हरु देखाउने गर्दथ्ये समय वित्तै जान्छ । उनि दार्चुला सदमुकाममा नै एसएलसी पास गर्छन । गुरु वर्गका प्रिय मान्छे सबैका प्रिय मान्छे  हसाउनमा सिपालु थिए । उनले सर्घषको मैदान बाट कहिलै हार मान्दैनन उनि एक मेहन्ती मान्छे हुन । 
कक्षा ११ ,१२ पनि उनले दार्चुला सदमुकाममानै पठेका हुन । उनि एउटा संचार क्रर्मी पनि हुन्न उनले जिल्लामा रहेको सारथी मिडियामा  काम गरे उनको कार्यक्रम एकदमै हिट कार्याक्रम थियो , संगित सारथि र डेउडाको कार्यक्रम पक्ष्याण उनले चलाउथे उनको कार्यक्रमलाई मन नपराउने सायद कोहि नहोला स्वरका समराठ डेउडा खेल्नका सिपालु हुन उनले एउटा संस्था पनि खालेका थिए । त्यो थियो अपि कला सांस्कृति तथा साहित्यिक मञ्च दार्चुला उनले त्यो संस्थामा रहेर प्रतिभा भएका बालबालिकालाई ल्याउन थाले उनको प्रतिभा देखाउन  थाले त्यो संस्था एउटा भाषाकलाको लागी केन्द्रत थियो । 
संर्घषको मैदानमा उत्रियो भने हार मान्नु हुदैन भन्ने उनको सोच रहेको छ । संर्घष  गर्दा गदै उनि आज एउटा सफल कलाकारको रुपमा चिन्निछन ।