उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने

६ महिना अघि

२0८0 फाल्गुन २७ आईतवार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते भोलि उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउन लाग्नुभएको एमाले बैतडीले जनाएको छ ।

यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन् ।