गोकुलेश्वर माध्यामिक बिधालय कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको बिदाइ

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

गोकुलेश्वर माध्यामिक बिधालय कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको बिदाइ

गोकुलेश्वर माध्यामिक बिधालय कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको बिदाइ गरिएको छ ।

बिहिवार एक कार्यक्रमका बिच बिधालय परिवारले बिधार्थिहरुको बिदाइ गरेको कक्षा १० मा अध्ययनरत बिद्यार्थी लक्षमण खत्रीले जानकारी दिए । कभभ परिक्षामा सहभागी ८० जना छात्रर छात्रालाई बिद्यालयका प्रधानाध्यापक धनन्जय जोशीले बिदाइ गरेको हो ।