महाकाली नगरपालिका वडा नम्बर ४ स्थित रिङनतालमा जिप दुर्घटना

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

महाकाली नगरपालिका वडा नम्बर ४ स्थित रिङनतालमा जिप दुर्घटना

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित रिङनतालमा जिप दुर्घटना भएको छ । बिहिवार ४स्३० बजे नौगाढ गाउँपालिका जाँदै गरेको ,सु प प्र ०१००१ज १४८८ नम्बरको जिप ब्रेक फेल हुदा अनियंत्रित भै भित्तामा ठोकिएर नालिमा परेको प्रहरीले जनाएको छ ।

गाडी चालक नौगाढ गाउपालिका ३ का अन्दाजी बर्ष १९र२० का सन्तोष बोहरा रहेको र गाडी मा सवार ४ जना मध्ये नौगाढ गाउपालिका ३  का अन्दाजी बर्ष १८र१९ का सन्तोष सिंह ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ ।