नेपाल भारत सीमा नदी महाकालीमा जलयात्रा सुरु

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

नेपाल भारत सीमा नदी महाकालीमा जलयात्रा  सुरु

नेपाल(भारत सीमा भएर बग्ने महाकाली नदीमा जलयात्रा ९र्‍याफ्टिङ० सुरु गरिएको छ । बुधवार भारतको मैसर्स स्नो ट्राउट एडभेन्चर टिमको आयोजनामा पिथौरागढ जिल्लाको जोलजिवीबाट जलयात्रा सुरु गरिएको हो ।

महाकाली नदीमा जलयात्राको सम्भावना र पर्यटकको आवागमनलाई ध्यान दिदै जलयात्रा सुरु गरिएको जनाइएको छ । मार्च ६ देखि १२ तारिखसम्म सन्चालन हुने जलयात्रा बैतडी जिल्लाको पन्चेश्वरसम्म पुग्नेछ ।