खेलकुद मन्त्री श्रेष्ठले सम्हाले पदभार

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

खेलकुद मन्त्री श्रेष्ठले सम्हाले पदभार

नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेका छन् । बुधवार युवा तथा खेलकुद मन्त्रालउ पुगेर मन्त्री श्रेष्ठले पदभार सम्हालेका हुन् ।

त्यसअघि उनले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका थिए ।