नेकपा (एकीकृत समाजवादी० को सचिवालय बैठक बस्दै

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

नेकपा (एकीकृत समाजवादी० को सचिवालय बैठक  बस्दै

नेकपा (एकीकृत समाजवादी० को सचिवालय बैठक आज बस्दैछ ।बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि छलफल गरेका छन् ।