गठबन्धनप्रति सकारात्मक छौं , रेशम चौधरी

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार

गठबन्धनप्रति सकारात्मक छौं  , रेशम चौधरी

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

गठबन्धन बारे नागरीक उन्मुक्ति पार्टीका रेसम चौधरीले संघमा ४ र प्रदेशमा १२ जना नागरिक उन्मुक्ति सांसद रहेको बताउनु भयो । सुदुरपश्मिमा निर्णयकको भुमिका निर्वाह गरिरहेको र गठबन्धनमा जोडिने नजोडिने सम्बनधमा संघ र प्रदेशका सांसदहरुको   बैठक सोमबार बेलुकी पाटिको केन्द्रय कार्यालय अनामनगरमा बस्ने बताउनु भयो ।
अहिलेको नयाँ सता गठबन्धन बारे सकारत्मक रहेको बताउनु भयो । विगतका धेरै कुराहरुमा धोका खाएको धेरै कुराहरुमा समावेश नगरेको उहाँको भनाई छ ।
अब बन्ने गठबन्धन सरकार जनमुखी  विकास वादी हुनु पर्ने चौधरीले बताएका छन ।