एमालेका प्रमुख सचेतक गिरी सरकारमा जाने

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार

एमालेका प्रमुख सचेतक गिरी  सरकारमा जाने

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।