दार्चुलामा ७५ वर्षीय बृद्व मृत अवस्थामा फेला

६ महिना अघि

२0८0 फाल्गुन १८ शुक्रबार

दार्चुलामा ७५ वर्षीय बृद्व मृत अवस्थामा फेला

दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७०(७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले दृष्टिकोण दैनिकलाई  बताउनु भयाे । आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।