दार्चुलाको क्षेती ,घाजिर ,पाथा लगायतका ठाउँ मा हिमपात

६ महिना अघि

२0८0 फाल्गुन १६ बुधबार

दार्चुलाको क्षेती ,घाजिर ,पाथा लगायतका ठाउँ मा हिमपात

दार्चुलामा हिमपात भएको छ ।  जिल्लाको व्यास ,छांगरु तिंकर ,गुन्ना , अपि हिमाल गाउपालिकाको घाजिर,  क्षेति, पाथा, लगायतका ठाउँहरुमा गएको राति हिमपात भएको अपि हिमाल गाउपालिका स्थानिय गजेन्द्र सिंह धामी ले दृष्टिकोण दैनिकलाई बताउनु भयो  ।

यस्तै अपि हिमाल गाउपालिकामा उत्पादन हुदै आएको स्याउका बोटहरुमा कुनै क्षेती नभएको स्थानिय ले बताएका छन ।  यो वर्षाको हिमपात माघ महिनाको अन्तिम साता दार्चुला लगायत देशका हिमाली ,पहाडी क्षेत्रमा हिमपात भएको थियो । 

आज पनि देशका पहाडी, हिमाली भु भागमा  आंशिक बदली रहि  हिमापात हुनुका साथै मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।