पहाडी हिमाली क्षेत्रका एक र दुई ठाउँमा हिमपातको सम्भावना

६ महिना अघि

२0८0 फाल्गुन १६ बुधबार

पहाडी  हिमाली क्षेत्रका एक र दुई ठाउँमा हिमपातको सम्भावना

आज देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेनेछ ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ ।