२५ वर्षीया युवतीमाथि १७ वर्षीय नाबालकले गरे ३ मिनेट करणी

६ महिना अघि

२0८0 फाल्गुन १५ मंगलवार

२५ वर्षीया युवतीमाथि १७ वर्षीय  नाबालकले गरे ३ मिनेट करणी

कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। हिजो ९सोमबार० जिल्लाको लम्कीचुहा नगरपालिका(१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्।

प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ।

करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो।

करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जना